बिर्तामोडमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण

बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बिजयी भएको प्रमाणपत्र बितरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले आज शनिबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नगरका ५२ जना निर्वाचित जनप्रतिनिधिलाई उक्त प्रमाणपत्र बितरण गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख डम्वरप्रसाद काफ्लेले नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौलासहित निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र बितरण गरेका हुन् । कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले गरेका थिएsajhaonline

You might also like

Leave A Reply

Your email address will not be published.