Browsing Category

फोटो फिचर

साहित्यकार भगवती ढुंगेलको छैटौ गीति भिडियो सार्वजनिक

साहित्यकार भगवती ढुंगेलको छैटौ गीति भिडियो सार्वजनिक भएको छ । ढुंगेलको वियोगान्त आधुनिक गितको भिडियो म्युजिक नेपालले सार्वजनिक गरेको हो । झापाली साहिस्य सस्ट्रा भगवतीको गितलाइ युवा गायक विकाश लिम्बुको आवाजमा नयाँ आधुनिक गीती भिडियो

ओली र देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि प्रतिनिधिसभा संवैधानिक रुपमा…

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा

दमकको ४० बिगाहा मा बन्दै मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला !!टेण्डर प्रकृया सुरु!!कुल लागत ५ अर्ब

झापाको दमक ३ मा बन्ने मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि टेण्टर खुलेको छ । दमक ३ को हम्सेदुम्से जंगलको केहि भागमा रंगशाला बनाउने सरकारले निर्णय गरे अनुसार यसको काम अघि बढेको हो । रंगशाला निर्माणाधिन मदन भण्डारी

धरहराको औपचारिक उद्घाटन बैशाखको दोस्रो साता गरिने

सुन्धारामा निर्माणाधिन २२ तल्ले धरहरा लगभग ठडिएको छ । २०७२ बैशाखमा आएको भुकम्पले भत्काएको धरहरा त्यसको केही वर्षपछि पुनर्निर्माण शुरु गरिएको थियो । अहिले धरहराको निर्माण चरण अन्तिम अवस्थामा पुगेको छ । धरहरामा राखिने गजुरको काम पनि

मेचिनगरमा अनियमितता भएको आशंकामा छानबिन समिति गठन

मेचीनगरपालिकाले नदीजन्य पर्दाथ उत्खनन्मा अनियमितता भएको आशंकामा छानबिन समिति गठन गरेको छ ।शुक्रबार बसेको मेचीनगरपालिका कार्यपालिकाको वैठकले ढुंगा, गिटी र बालुवा उत्खनन्मा अनियमितता भएको आशंकामा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो

सुर्य चिन्हमा आँखा नलगाउन प्रचण्ड ..नेपाललाइ बस्नेत को चेतावनी

धुलावारी , २७ पुस | राष्ट्रिय यवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले अन्य राजनीतिक दलका नेता कार्यकर्तालाई कसैले जिल्ला र क्षेत्र प्रवेशमा निषेध गरे राष्ट्रिय यवा संघले उनीहरुका नेता कार्यकर्तालाई देशभर निषेध गर्ने चेतावनी दिनुभएको छ ।

दमकका १० सहकारीबाट ६ लाख हस्तान्तरण:‘एकका लागि एक अभियान’

 जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दमकबाट १० वटा सहकारीबाट ६ लाख हस्तान्तरण भएको छ । आइतबार एक कार्यक्रमका बीच दाता सहकारीहरुले एउटै

नदी कटानको चपेटामा झापा

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० कनकाई नदीको पस्चिमी तट उत्तरतर्फ शुक्रबार देखि नदीकटान सुरु भएपछी बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावना भएपछी ४ वटा घर भत्काइएको छ । यसैगरी कटान केही दिन सम्म हुने हो भने सिंगो गाउँनै

नगरपालिकाबाट ६३ लाख ७२ हजार रुपैयाँको खाद्य सामग्री बाडिँदै

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट थप १८ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यो समाचार तयार पार्दासम्म कोषमा ६८ लाख…

यी हुन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय

काठमाडौं। मन्त्रिपरिषद्को गत माघ २० गते बसेको बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ। बैठकले संघ अन्तर्गत रहने गरी ३०० शैयासम्मको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको छ। यस्तै…