Browsing Category
राजनीति
कन्काइ नदीको कटान कन्काइ बनको शिरानमा तिव्र …कन्काइ बजार उच्च जोखिममा
राजकुमार ओली विर्तामोड ,
इलामबाट आएको बाढीले कन्काइ नदीको पुर्वी किनारमा कटान तिव्र पारेपछि सुरुगां. बजार नै जोखिममा परेको छ ।
अविरल परेको पानीको कारण कन्काइ नदीको पुर्वी किनारा जोखिममा पर्दै गएको हो। केही दिनदेखि परेको अविरल!-->!-->!-->!-->!-->…
स्वच्छ, निश्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकता …कार्यकारी अध्यक्ष धर्मेन्द्र झा
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समाज रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको ‘सम्मान एवं असार १५’ कार्यक्रममा!-->!-->!-->…
सहकारी ऐन सच्याउन मन्त्रालय तयार छ… मन्त्री सरावगी
राजकुमार ओली, विर्तामोड
सहकारी अभियन्ताहरुको सुझावको आधारमा आफुले सहकारीको ऐन सन्चाउन सकारात्मक रहेको गरिवी निवारण कृर्षि तथा सहकारी मन्त्री ओम सरावगीले बताउनुभएको छ ।
सहकारी ऐनमा धेरै परिवर्तन गर्न आवस्येक रहेको झापाका सहकारी!-->!-->!-->!-->!-->…
गठबन्धन टुट्न सक्छ …बर्षमान पुन
सिन्धुपाल्चोक, १२ असार । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले गठबन्धन टुट्न सक्ने चेतावनी दिएका छन् ।
उनले सम्मानजनक अवस्था नभए सत्तारुढ गठबन्धन टुट्न सक्ने धारणा राखेका हुन् ।
सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादीका!-->!-->!-->!-->!-->…
बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण… १ अर्व बजेट आवश्यक
मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेका छन् ।
शनिबार प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद!-->!-->!-->…
मेचीनगरको निती तथा कार्यक्रम…हात्ती कोरिडोरको विशेष योजना,नदी नियन्त्रण
मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास र प्रर्वधन तथा पत्रकारिताको व्यवसायिक वृत्ति विकासका लागि मेचीनगर सञ्चार प्रतिष्ठान गठन गरिने भएको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकील प्रस्तुत गरेको आगामी आर्थिक!-->…
कचनकवलको बजेट५३ करोड ८३ लाख… सातवटा उद्देश्यसहित १२ वटा प्राथमिकता क्षेत्रमा बजेट विनियोजन
देशकै सबैभन्दा होचो स्थान रहेको झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आज आयोजित दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज!-->!-->!-->…
बिर्तामोडको बजेट… १ अर्ब ३८ करोड …,विज्ञान प्रविधि,सूचना सञ्चार,
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० ९सामाजिक सुरक्षाको बजेट समेत०को बजेट प्रस्तुत गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो!-->!-->!-->…
कनकाई नगरपालिकाको वार्षिक बजेट… पर्यटकीय गन्तव्यहरुको आर्थिक विकास… विपद् व्यवस्थापन…
झापाको कनकाई नगरपालिकाले आ।व।२०७९ ् ८० का लागि चालु तथा पुँजीगत तर्फ कुल ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० बराबरको सीमा भित्र रही वार्षिक बजेट प्रस्तुत गरेको छ ।
कनकाई नगरपालिकाको बजेट तथा निती कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी!-->!-->!-->…
दमकको निति तथा कार्यक्रम सार्वजनिक… एक वर्षमा १ हजार विप्पन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा
झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नयाँ निति तथा कार्यक्रम भएपनि अधिकाश कार्यक्रम यस अघीकै सरकारले ल्याएका नै रहेका छन् । केहिको भाषा र शब्द मात्रै फरक बनाइएको छ ।
घोषित निति तथा!-->!-->!-->…