Browsing Category
साहित्य
भटाभटी माछा मर्न थालेपछी किसान चिन्तित
अर्जुन राजवंशी
बिर्तामोड — पालेका माछा १० दिनयता भटाभट मर्न थालेपछि माछापालक जनकबहादुर कार्कीले रोकथामका लागि औषधि खोजिरहेको झन्डै दुई साता भयो । जिल्लाभरका एग्रो, चिनेजानेका सबैसँग आग्रह गर्दा समेत उनले माछाको औषधि पाउन सकेका छैनन् ।
!-->!-->!-->!-->…
झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू
झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची अस्पतालले प्रसाई मृत्यू घोषणा गरेको छ ।
विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी!-->!-->!-->!-->!-->…
स्वास्थ सुरक्षा अपनाउंदै बिरामिको सेवामा निरन्तर, दमकको ॐ शान्ती डेन्टल हस्पिटल
रबिन ओली,दमक,कोभिडले आक्रान्त पारेको दमकमा , शान्ती डेन्टल हस्पिटलले भने निरन्तर, बिरामिलाइ सेवा दिइरहेको पाइएको छ ।दमक चोकको भिसी मार्केटमा सन्चालनमा रहेको अस्पतालले कोभिडको समयमा पनि निरन्तर बिरामिको उपचारमा सेवा दिइरहेको पाइएको हो!-->…
युवा संघ नेपालले शुरु गर्यो नि:शुल्क एम्बुलेन्स सेवा
राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीले नि:शुल्क एम्बुलेन्स सेवा थालेकाे छ ।
युवा संघले आजदेखि साे सेवा थालेकाे हाे । काेभिड-१९ महामारीबीच उपचारका लागि अस्पताल जान नसक्नेहरुका लक्षित गरेर नि:शुल्क एम्बुलेन्स सेवा सुरु!-->!-->!-->!-->!-->…
जननेता मदन भण्डारी !! साहित्यका राम्रा सम्भावना बोकेका सस्ट्रा हुन…. प्रा डा देबि नेपाल
दन भण्डारीलाई धेरैले एक जना राजनीतिक नेताका रूपमा मात्र चिनेका छन् । उनी राजनीतिमा लाग्नुभन्दा अगाडिदेखि नै प्रखर कविका रूपमा परिचित थिए भन्ने कुरा धेरैलाई थाहा छैन । जीवनको पछिल्लो चरणमा पूर्ण रूपमा राजनीतिमा सक्रिय भए पनि वि.सं. २०२५!-->…
माधव नेपाललाइ रास्ट्रपति बनाउने ओलीको योजना
राजनीतिक घटनाक्रम ट्वीस्ट हुन थालेपछि सम्भावनाका परिदृश्यहरू पनि फेरिन थालेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘इलेभेन्थ आवर’ मा भएको सहमतिले नयाँ नयाँ सम्भावनाहरूलाई उजागर!-->…
मेरो लास माथी,पार्टीको होइन!!!पत्रकार महासङ्घको झण्डा ओडाइयोस…. भण्डारी
तीर्थ सिग्देल
चन्द्र भण्डारीः ब्यक्ति एक, परिचय अनेक । यो शिर्षक जुराउन त निक्कै कठिन छ भने त्यो भूमिका निभाउन कति कठिन होला ? एउटा लेखक । साहित्यकार, अर्को गीतकार । संगीतकार । अर्को पत्रकार त अझ अर्को राजनीतिज्ञ । कहिले मंचहरुमा!-->!-->!-->…
म्यानमारमा छुट्टै नेपाल छ!!हामी नेपाल हेर्न आतुर छौ र सम्झिएर बसेका छौ…! सन्ध्या…
https://www.facebook.com/109198607406516/posts/140147850978258/?app=fbl
आर्थिक कारोवार र व्यवहारिक कुराहरु !!! बिर्तामोडको होटल गाउंले काण्ड।झन रहस्य बन्दै
झापा प्रहरीले गाउँले होटल बिर्तामोडका सञ्चालक तिलक निरौलाको घटनाबारे सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
अनुसन्धान प्रतिवेदनमा घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई जनाले आत्महत्या दुरुत्साहन गरेको खुलाइएको छ ।!-->!-->!-->…
न श्रीमती, न सम्पत्ति
https://c.sharethis.mgr.consensu.org/portal-v2.html
काठमाडौं, २१ चैत । काभ्रेपलाञ्चोकको पनौती–८ का एक युवा आफ्नो अंशको जग्गा बेचेको ३१ लाख रुपैयाँ श्रीमतीको खातामा राखेर मलेसिया उडे। रगतपसिनाले साटेर तीन वर्ष!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…