बन तथा बाताबरण विभाग प्रमुखमा सभासद भारती पाठक

0
SHARES
48
VIEWS

राजकुमार अ‍ोली काठमाडौ

नेकपाएमालेको बन तथा बाताबरण विभाग प्रमुखमा बन अभियन्ता भारती पाठक चयन हुनुभएको छ ।
नेकपाएमालेले केन्द्रिय सदस्य तथा बाग्मती प्रदेशकी सभासद भारती पाठकलाइ विभाग प्रमुख चयन गरेको हो ।
ज्येष्ठ १९ गते देखि बसेको नेकपाएमालेको बैठकबाट पाठकलाइ सर्वसम्मत रुपमा बन तथा बाताबरण विभागको जिम्मेवारी तोकेको हो ।
पाठक नेपाल सामुदायिक बन उपभोक्ता महासघं नेपाल फेकोफनको निर्वतमान केन्द्रिय अध्यक्ष समेत हुनु हुन्छ ।

गत बैशाखमा भएको नवौ महाधिवेसनबाट पाठकले अध्यक्ष पदबाट विदा लिनुभएको हो भने महाधिवेसनबाट युवा बन अभियानकर्मी ठाकुर भण्डारी निर्वाचित हुनुभएको थियो ।पाठक नेपालको बन अभियानमा ससक्त तथा जुझारु नेता मानिनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार