समाजसेवी उमा सिवाकोटीको निधन

0
SHARES
107
VIEWS

जग्गादाता उमा सिवाकोटीको निधन भएको छ ।

मेचीनगर १३ चारआली निवासी उमा सिवाकोटीको सोमवार राती १२बजेर ७ मिनेटमा निधन भएको हो ।

चारआलीका समाजसेवी स्वर्गिय लक्ष्मी सिवाकोटीको धर्मपत्नी सिवाकोटीले झापा उद्दोग बाणिज्य सघंलाइ निशुल्क जमिन प्रदान गर्नूभएको थियो भने चारआलीका एक दर्जन धेरै सघंसस्थांमा समेत क्रियाशिल हुनुहुन्थो ।

झापा उद्दोग बाणिज्य सघँ चारआली शाखाका पुर्व अध्यक्ष शरद सिवाकोटीका समेत आमाको आज मगलंवार ११ बजे कन्काइ माइ मा दाहसस्कांर गरिने छोरी सुनिता ओलीले जानकारी दिनुभएको छ ।

चारआली चोकलाइ बजार बनाउन महत्वपुर्ण भुमिका खेलेका समाजसेवी लक्ष्मी सिवाकोटीको केही वर्ष अघि मृत्यु भएको थियो । ।सुगर,प्रसर लगाएतका रोगबाट पिडित सिवाकोटीको राती एक्कासी अस्वस्थ भएपछि विर्तामोड विएण्डसि अस्पताल लैजाने क्रममा बाटैमा देहवसान भएको ज्वाइ पुर्व प्रहरी उपरिक्षक धु्रव ओलीले पुर्वखवरलाइ बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित