तेह्रथुममा मन्त्री भवानी खापुङ रिक्स जोनमा …गठबन्धन हुँदा पनि एमाले एक्लै बलियो

0
SHARES
17
VIEWS

आउने मसिंर ४ गतेको संघिय निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ रिक्स जोनमा परेका छन ।उनको क्षेत्र तेह्रथुममा गत असारको स्थानिय निर्वाचनमा एमाले २२ हजार ३१२ मतसहित पहिलो र कांग्रेस २१ हजार ९११ मतसहित दोस्रो छ ।

माओवादी केन्द्रसँग ६८६ र नेकपा एससँग ५४६ मतमात्रै छ । ५सय ४६ मत पाएका खापुङ लाइ २१ हजार ९सय ११ मत पाएको काग्रेसले के टिकट देला त ,प्रश्न यही नेर छ,टिकट दिएपनि २२ हजार मत बोकेर बसेको एमालेका उमेदवारलाइ हराउन कतिको सहज होला ,प्रश्न यही नेर देखिएको छ संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको निर्वाचन क्षेत्र तेह्रथुम हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्यहीँबाट प्रत्यक्ष निर्वाचित उनी अहिले नेकपा एसमा छन् ।

यही कारण तेह्रथुममा पनि नेकपा एसको दाबी छ । तर, स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत हेर्दा उनको सीट सुरक्षित देखापर्दैन । यहाँ ठूलो मत एमाले र कांग्रेससँगै होल्ड देखिन्छ । एमाले २२ हजार ३१२ मतसहित पहिलो र कांग्रेस २१ हजार ९११ मतसहित दोस्रो छ ।

माओवादी केन्द्रसँग ६८६ र नेकपा एससँग ५४६ मतमात्रै छ । एमाले र गठबन्धनबीच ‘हेड टु हेड’मा गठबन्धन झिनो मतले अगाडि देखिन्छ । त्यसैले हजार मत पनि नभएको नेकपा एसलाई कांग्रेसले यहाँ सीट छाड्ला त रु प्रश्न गम्भीर छ ,

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित