अक्स्फर्ड विश्वविधालयकी विध्यार्थी ओली झापा ४ को प्रतिनिधी सभाकी उमेद्वार बन्दै

0
SHARES
1.3k
VIEWS

सरु ओली विर्तामोड
झापा ४ बाट मोडल तथा समाजसेवी खुस्वु ओली प्रतिनिधी सभाको उमेदवार बन्ने भएकी छिन ।झापा, क्षेत्र ४ बाट राप्रपा बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि खुस्वु ओलीको नाम सर्बसम्मत सिफारिस ्रभएको हो
वेलायतको अक्स्फर्ड विश्वविधालयमा राजनीतिशास्त्र अध्ययन गरेकी रास्ट्रीय प्रजातन्त्र पार्टीकी युवा नेत्री खुस्वु ओली झापा निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि सर्वसम्मत रुपमा सिफारिस भएकि राप्रपाले बताएको छ । अक्स्फर्ड विश्वविधालयमा अध्ययन गरेका ६५ व्यक्तित्वहरु हालसम्म विभिन्न देशका प्रमुख समेत भैसकेका छन् ्र
युवा उधमी तथा अन्तरास्ट्रिय रणनीतिकार खुस्वु ओली हाल राप्रपा की केन्द्रीय प्रशिक्षक पनि हुन् ्र उनि एक दशक देखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी छिन भने उनले स्थापना गरेको एनजिओ ले कारागारहरुमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ ्र महिला र किसान शसक्तिकरण अभियान र सडक बालबालिकाको पुनर्स्थापनाको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ ्र .

झापामा वर्षौ देखि कृषि क्षेत्रमा काम गर्दै गरेकी ओलीको उम्म्मेद्वारीले महिला र युवालाई ठुलो प्रेरणा मात्र नभई नया जोश र आशा समेत दिएको स्थानियबासीहरु बताँउछन ।ओलीका बुवा नेकपाएमालेका नेता हुनुहुन्थो विगत केही समय देखि राप्रपा नेपाल प्रवेश गरेका समाजसेवी श्याम ओलीको छोरी खुस्वु नेपालमा युवाहरु माझ लोकप्रिय मानिन्छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित