कांग्रेसका नेता न्यौपानेको नग्न भिडियो सामाजिक सञ्जालमा छरपस्ट

0
SHARES
251
VIEWS

भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष एवं नेपाली कांग्रेस नुवाकोटका नेता अर्जुन न्यौपानेको नग्न भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको छ ।

न्यौपानेले एक यवतीसँग भिडियो कुराकानीमा नग्न भएर अश्लिल क्रियाकलाप गरिरहेको भिडियोले नुवाकोटमा हलचल भएको छ ।

नेपाली कांग्रेसकै कार्यकर्ताहरूले भाइबर,फेसबुकको च्याट ग्रुप र म्यसेन्जरहरूमा १ मिनेट ७ सेकेण्डको न्यौपानेको भिडियोलाई भाइरल बनाइरहेका छन् ।

यता, न्यौपानेले भने उक्त भिडियो एनिमेसन गरेर इन्डियनहरूले आफूलाई बदनाम गराउन खाजेको दाबी गरेका छन् । उनले साइबर अनुसन्धान ब्यूरोमा अनुसन्धानका लागि निवेदन दिएको र अनुसन्धान भैरहेको समेत बताएका छन्dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित