कल्पित ,अनमोल र खुसीलाइ क्षितिज नाट्य प्रतिष्ठानले गर्यो सम्मान

0
SHARES
22
VIEWS

प्रदेश १ सरकार बाट कला साहित्य क्षेत्रमा सम्मानित झापाका ३जना झापाली सस्टा्र्रलाइ क्षितिज नाटय प्रतिष्ठानले सम्मान गरेको छ ।

भाषा ,कला र साहित्यका क्षेत्रमा उत्कृष्ठ योगदान पुराएबापत पुरस्कृत भएका सस्टा्रहरुलाइ सोमवार विर्तामोड १ स्थित आफ्नै नाटक घरको सभाहलमा सम्मान गरिएको हो ।
झापाको नाट्य तथा कला साहित्यमा योगदान पुराउने झापा नाटक घरका सस्थाँपक माधव कल्पित ,साहित्यकार लिला अनमोल,तथा खगेन्द्रा खुसीलाइ दोसल्ला ,खादा तथा कदर पत्रबाट सम्मानित गरिएको हो ।

नौमती बाजा व्यावस्थापन समितीकी अध्यक्ष माया सिटौलाको सभापतित्वमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य सुभद्रा भटटराइको प्रमुख आथित्यता तथा साहित्य चौतारीका सस्थाँपक अध्यक्ष देवीभक्त श्रेष्ठ,लगाएतको विषेश आथित्यतामा सम्मान कार्यक्रम आयोजना गरिएको आयोजककी सुनिता तामागंले जानकारी दिइन ।

सम्मानितहरुको जिवनी सँन्चारकर्मी सुव्रत न्यौपाने तथा सुनिता तामागंले बाचान गरेको कार्यक्रममा साहित्यकार तुलसी भटटराइले सन्चालन गरेका थिए । प्रदेश सरकारले झापाली साहित्यका प्रतिभाशाली स्रष्टा लीला अनमोल र खगेन्द्रा खुशीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कृत गरेको थियो साहित्य सिर्जनामा निरन्तर योगदान गरेको जनाउँदै प्रदेश सरकारले उनीहरुलाई सम्मान गरेको हो ।

पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईले अनमोल र खुशीलाई कदरपत्रसहित जनही २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट उनीहरुलाई प्रदेश सरकारले सम्मान गरेको हो । अनमोलका ‘दुख्छ’ गजल संग्रह, ‘बाँसुरी’ कविता संग्रह लगायतका कृति प्रकाशित छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित