।कोटिहोम मन्दिरको दानपेटिका फुटाएर चोरी

0
SHARES
3
VIEWS

कोटिहोमको दान पेटिका  फुटाएर नगद चोरी भएकोछ ।कन्काइ नगरपालिकाको कोटिहोम को मुल मन्दिर भित्रको ४ वटा दान पेटिका फुटाएर चोरी भएको हो ।इलाका प्रहरी कार्यलय सुरुङाका प्रमुख मान बहादुर  जिम्बाले रातीको समयमा चोरी भएको बताए ।नगद कति थियो भन्ने यकिन नभए पनि साउन को बोलबम आउने भक्तजनको  घुइचोका कारण धेरै नगद हुन सक्ने मन्दिर का पुजारी पुस्प खतिवडाले पुर्वखबरलाइ जानकारी  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित