सार्वजनिक सेवालाई सहज, छिटो , छरितो र विश्वसनीय वनाउन कुनै कसर बांकी नराख्ने …वुढाथोकी

स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। यही क्रममा झापाको बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष मदन वुढाथोकीले पनि पदभार सम्हालेका छन् । नवनिर्वाचित वडा अध्यक्ष वुढाथोकी लगायत वडा सदस्यहरुले

फोहोरी प्रबृत्ति अन्त्यका लागि अभियान नै चलाइने…स्वतन्त्र बुद्धिजिवी संगठन गठन

झापाको कन्काई नगरपालिका क्षेत्रमा बिभिन्न पार्टी परित्याग गरि स्वतन्त्र भएका युवाहरु संगठित भएका छन् । उनीहरुले स्वतन्त्र बुद्धिजिवी संगठन गठन गरेका हुन् । लामो समयदेखि बिभिन्न राजनीतिक दलमा आबद्ध भएर काम गरेका तर पार्टीबाट असनतुष्ट

प्रसाईंले जग्गा दान गर्ने गरे घोषणा

सामाजिक व्यक्तित्व तथा व्यवसायी झापा देवीबस्तीका विवेक प्रसाईंले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । आज झापाको बिर्तामोड वडा नम्बर ५ को कार्यालयमा आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण

विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा नेपाली कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा पराजित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगरमा नेपाली कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा पराजित भएका छन् । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ । एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६

शिवसताक्षीमा दुर्घटनामा परेर दुईजनाको मृत्यु

झापाको शिवसताक्षीमा बुधबार विहान सडकमा भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको यात्रुवहाक बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । प्रदेश १ — ०२०४० प ७१४९ नम्बरको पल्सर

बाह्रदशीका अध्यक्ष चम्लागाई र उपाध्यक्ष शिवाकोटीले पदभार ग्रहण

झापाको बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । हिजो सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रमपश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् । मुख्य निर्वाचन