Browsing Category

अन्तर्राष्ट्रिय

सहकारी ऐन सच्याउन मन्त्रालय तयार छ… मन्त्री सरावगी

राजकुमार ओली, विर्तामोड सहकारी अभियन्ताहरुको सुझावको आधारमा आफुले सहकारीको ऐन सन्चाउन सकारात्मक रहेको गरिवी निवारण कृर्षि तथा सहकारी मन्त्री ओम सरावगीले बताउनुभएको छ । सहकारी ऐनमा धेरै परिवर्तन गर्न आवस्येक रहेको झापाका सहकारी

बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण… १ अर्व बजेट आवश्यक

मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेका छन् । शनिबार प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद

बिर्तामोडको बजेट… १ अर्ब ३८ करोड …,विज्ञान प्रविधि,सूचना सञ्चार,

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० ९सामाजिक सुरक्षाको बजेट समेत०को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो

कनकाई नगरपालिकाको वार्षिक बजेट… पर्यटकीय गन्तव्यहरुको आर्थिक विकास… विपद् व्यवस्थापन…

झापाको कनकाई नगरपालिकाले आ।व।२०७९ ् ८० का लागि चालु तथा पुँजीगत तर्फ कुल ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० बराबरको सीमा भित्र रही वार्षिक बजेट प्रस्तुत गरेको छ । कनकाई नगरपालिकाको बजेट तथा निती कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी

बिर्तामोडमा डिस्पोजेवल तथा सरसफाईका सामग्रीको होलसेल व्यापार सुरु

विराट अर्जुन उपभोक्ता सहकारी संंस्था लिले डिस्पोजेवल तथा सरसफाईका सामग्रीको होलसेल व्यापार सुरु गरेको छ । पुरानो भद्रपुर रोडको आदर्श व्यांक्वेट नजिक पसल राखेर सहकारीले होलसेल व्यापार सुरु गरेको हो । दैनिक प्रयोगमा आउने डिस्पोजेवल

विएण्डसी र नोवेल अस्पतालले स्वास्थ्य विमाको सेवा रोक्ने चेतावनी

विएण्डसी मेडिकल कलेजले स्वास्थ्य विमा रोक्ने चेतावनी दिएको छ ।आउने असार २०गते बाट झापाको बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले सरकारले विमा रकम भुक्तानी नदिए असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेका हुन ।

जिल्ला समन्वय समिति झापाको प्रमुखमा दमकका विश्व बराल निर्वाचित

सरस्वती मिश्र भद्रपुर । जिल्ला समन्वय समिति झापाको प्रमुखमा दमकका विश्व बराल निर्वाचित भएका छन ।आज भएको निर्वाचनमा नेकपा एमालेका सिडगों टिम नैै विजय भएको हो ।अन्य दलले उम्मेदवारी नदिएपछि नेकपाएमालेको टिम विजयी भएको छ । समितिको

वाणिज्य संघभित्रै असहमति …सर्वदलिय बैठक एकाएक किन भाडिंयो ?

विर्तामोड, ६ असार । बिर्तामोड नगरपालिकामा सोमवार विहान चलिरहेको सर्वदलीय बैठक एक जना व्यक्तिका कारण एकाएक भाँडिएको छ । सर्वदलीय बैठक भाँड्ने पात्र हुनुहुन्थ्यो, बिर्तामोड उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने । उहाँको

मोक्तुम, दुबईका युवराज होईनन् राजकुमार नै हुन् …विरु दर्नाल

झापामा निक्कै चर्चामा रहेका राजकुमार मोक्तुमको बारेमा किन यति धेरै बसह भइरहेको छ बुझन सकिरहेको छैन,राजकुमार मोक्तुमको बारेमा मेरो बुझाइ यस्तोछ स्वास्थ्य उध्यमी दुर्गा प्रसाईको निमन्त्रणामा बिर्तामोड आएका दुबईका युवराज होईनन् राजकुमार नै

एन्फा निर्वाचन… कर्माछिरिङ बलिया कि पंकज विक्रम

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुँदैछ । कुनै बेला चेन्ज एन्फाको नारा उठाएका र अघिल्लो कार्यकाल एउटै टिममा रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ प्यानल नै बनाएर चुनावी मैदानमा