Browsing Category
Breaking News
बाह्रदशीका अध्यक्ष चम्लागाई र उपाध्यक्ष शिवाकोटीले पदभार ग्रहण
झापाको बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् ।
हिजो सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रमपश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन!-->!-->!-->!-->!-->…
मेचीनगर नगरपालिकाकामा गुमेको पुरानो विरासत फर्काउन नेकपा एमाले सफल
मेचीनगर नगरपालिकाकामा आफ्नो गुमेको पुरानो विरासत फर्काउन नेकपा एमाले यसपटक सफल भएको छ ।मेचीनगर नगरपालिकामा २०५४ सालमा एमालेका रविन कोइराला मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २० वर्ष कर्मचारीले नगरपालिका चलाए । जनप्रतिनिधिविहिन रहेको!-->…
कांग्रेसबाट वडाध्यक्षमा ललित तामाङ ३९६९ मत ल्याएर विजयी
मेचीनगर–६ को वडाध्यक्षमा गठबन्धनको कांग्रेस र चारै जना वडा सदस्यमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् ।गठबन्धनको कांग्रेसबाट वडाध्यक्षमा ललितबहादुर तामाङ ३९६९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धि बालकृष्ण थापाले २२२४ मत!-->!-->!-->…
बिर्तामोडमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण
बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बिजयी भएको प्रमाणपत्र बितरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले आज शनिबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नगरका ५२ जना निर्वाचित जनप्रतिनिधिलाई उक्त प्रमाणपत्र बितरण!-->…
मेचीनगरमा ४१ हजार ९८६ मतगणना हुँदा एमालेको मेयरमा ३५१२ र उपमेयरमा ६१४९ मतले अग्रता
मेचीनगर नगरपालिकामा ४१ हजार ९८६ मतगणना हुँदा एमालेको मेयरमा ३५१२ र उपमेयरमा ६१४९ मतले अग्रता लिईरहेको छ ।आइतबार राति ६ः३० वजे सम्मको नतिजा अनुसार ४१९८६ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १७५७४ मत ल्याएका छन् ।!-->…
‘सिम्रिक मोवाइल एप’ सञ्चालनमा
झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्ना सदस्यहरुका लागि ‘सिम्रिक मोवाइल एप’ सञ्चालनमा ल्याएको छ । संस्थाले सदस्यको सुविधाकालागि सिम्रिक मोवाइल एप सञ्चालनमा ल्याएको हो ।
उक्त एपको!-->!-->!-->…
ग्यालेक्सी फिटनेशका धिमालले उपविजेता भएबापत नगद ५ लाख
उमेश राईले १६औं धर्मश्रीको खिताव जितेका छन् । शारीरिक सुगठन बडिबिल्डिङ० प्रतियोगितामा धर्मश्री सबैभन्दा उत्कृष्ट प्रतियोगिता हो । च्याम्पियन बनेसँगै राईले नगद १० लाख प्राप्त गरेका छन् । एनआरके फिटनेशबाट सहभागी भएका राईले झापाकै ग्यालेक्सी!-->…
बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी
बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ ।
प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बन्नुभएको हो । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गर्नुभएको छ ।!-->!-->!-->…
बुद्धशान्तिमा प्रसाईं र खतिवडा निर्वाचित
झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली नेपाली काँग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन् । प्रसाईले उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मिरा भूर्तेललाई ३०११ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । प्रसाईंले!-->…
कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल पुन निर्वाचित
झापाको कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल पुन निर्वाचित भएका छन् ।
नगर प्रमुखमा पोखरेलसँगै उपप्रमुख पदकालागि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । दोस्रो कार्यकालकालागि निर्वाचित!-->!-->!-->!-->!-->…