हल्दीबारी का निबर्तमान वडाध्यक्ष राजेन्द्र योङ्हाङ्गको निधन

0
SHARES
33
VIEWS

हल्दीबारी २ का निबर्तमान वडाध्यक्ष राजेन्द्र योङ्हाङ्गको निधन भएको छ ।

हल्दिवारीका सफल जनप्रनिनिधीको पहिचान बनाउन सफल राजेन्द्रको निधन भएको पारिवारिक श्रोतले बताएकोछ ।

२०७४सालको स्थानिय निर्वाचनमा हल्दिारी २ बाट सर्वाधिक मत ल्याएर विजय भएका योङ्हाङ्गको निधनले यो क्षेत्र नै शोकमा डुवेको झापाका माओबादी नेता कुशल आचार्यले बताएका छन ।

मृतक राजेन्द्र माओबादी केन्द्र का असल तथा सफल जनप्रतिनिधीको पहिचानको रुपमा हेरिन्छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित