खैरो हिरोइन सहित २ जना काकरभिट्टाबाट प्रकाउ

0
SHARES
4
VIEWS

काकरभिट्टाबाट खैरो हिरोइन सहित दुइ जनालाइ प्रहरीले प्रकाउ गरेकोछ ।सोमबार राती ९ बजेको समयमा भारतबाट नेपाल तिर आउदै गरेका दुइजनालाइ हिरोइन सहित प्रकाउ गरिएको हो ।प्रहरीले इलाम को फाक्फोकथुम १ बस्ने २७ बर्सका प्रकाश गुरुङ र फिदिम ८ बस्ने २१ बर्सका लछुमान तामाङलाइ प्रकाउ गरिएको इलाका प्रहरी कार्यलय काकरभिटाले पुर्वखबर लाइ बताए ।उनिहरुको साथबाट १४ ग्राम खैरो हिरोइन सहित प्रकाउ गरिएको र हाल काकरभिट्टा प्रहरी कार्यलयमा राखि अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय चन्दगढिका प्रबक्ता डिएसपि बसन्त पाठकले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित